January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

पृथ्वीनारायण शाहको माल्यार्पणमा पूर्वराजा ज्ञानेन्द्र शाहकाे पक्षमा नाराबाजी

काठमाडौं पुस २७ गते ,पूर्वराजा ज्ञानेन्द्र शाहकाे समर्थनमा जनसागर उर्लिएकाे छ।आज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका थिए ।

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । कतिपयले भने राजा आऊ देश बचाउ भनेर समेत नाराबाजी गरेका थिए ।

आज पृथ्वीनारायण शाहकाे शालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि माल्यार्पण गरेकी छिन् । विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीहरुकाे उपस्थिति रहेकाे थियोे ।

शीर्ष समाचार

धेरै पढिएको