January 22, 2022, Saturday
२०७८ माघ ८, शनिबार

पूर्वराजा ज्ञानेन्द्रले भोलि सिंहदरबारको शालिकमा माल्यार्पण गर्दै

काठमाडौं, ३०० औँ पृथ्वी जयन्ती (२७ पुस) का अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सिंहदरवारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन् ।

राज दरवारका संवाद सचिवद्वारा सोमबार जारी विज्ञप्तिअनुसार २७ पुस मंगलबार १२ः३० मा ज्ञानेन्द्र शाहले सिंहदरबारको मुलगेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने छन् ।

शीर्ष समाचार

धेरै पढिएको