January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

राष्ट्रियसभा निर्वाचन: यस्तो छ उम्मेदवारको अन्तिम नामावली

काठमाडौं, राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुन लागेको निर्वाचनका लागि आइतबार सबै निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ । यसअघि ती कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो ।

उम्मेवारलाई देहायबमोजिम निर्वाचन चिह्न प्रदान गरिएको
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको