January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

माओवादी केन्द्रको अध्यक्षमा पुनः प्रचण्ड चयन

काठमाडौं, पुस १९ गते । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका छन् ।

सोमवार बसेको बैठकमा नवनिर्वाचित केन्द्रीय समितिको नेता नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रचण्डको नाम प्रस्ताव गरेका थिए ।

झण्डै ३ दशकदेखि पार्टीको अध्यक्ष प्रचण्डनै छन् । उनी फेरि आठौं महाधिवेशन पश्चात् पुनः अध्यक्षमा चुनिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको