January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

आरजु देउवा र भजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता

नयाँदिल्ली, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेबीच भेटवार्ता भएको छ । आइतबार नयाँदिल्लीमा भएको सो भेटमा दुई देशको सम्बन्ध र समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको हो । 

काँग्रेस नेतृ तथा प्रधानमन्त्री शेर बहादुर देउवाको श्रीमती  आरजुसँग आइतबार भेट भएको चौथाइवालेले ट्वीटरमार्फत् जानकारी दिएज्का हुन् । नेतृ देउवा निजी प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारीका लागि  दिल्ली पुगेकी हुन् ।

शीर्ष समाचार

धेरै पढिएको