January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं पुस १६ गते । नेपालमा पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै गत २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ ।

 स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९४ जना पुगेको छन्।

थप २१२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ८७९ सक्रिय संक्रमित रहेका छन्।

शीर्ष समाचार

धेरै पढिएको