थप २४१ जनामा कोरोना संक्रमण पुष्टि
- हाम्रो कान्तिपुर
- २०७८ पुष १५

काठमाडौं पुस १५ गते । नेपालमा पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९० जना पुगेको छन्।
थप २२८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ८७१ सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ८ हजार ८९७ पीसीआर तथा २ हजार ८३ जनामा एन्टिजेन परीक्षण भएको छ ।
शीर्ष समाचार
- हिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण
- इन्दोर मन्दिर दुर्घटनाः ३६ जनाको मृत्यु,प्रशासनविरुद्ध मुद्दा दर्ता
- डोल्पामा ड्यूटीमा खटिएका प्रहरी हवल्दार बेपत्ता
- वैशाख १ गतेदेखि श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने
- ट्रम्पमाथि पोर्न स्टारलाई गोप्यरुपमा भुक्तानी गरेको आरोप
धेरै पढिएको
-
मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्न बाध्यता
२०७९ चैत्र ९ -
सापटी दिएको १० हजार रुपैयाँ रकम फिर्ता नगर्दा हत्या
२०७९ चैत्र १६ -
नेपाल प्रहरीका चार जना डिआईजी एआईजीमा बढुवा
२०७९ चैत्र १३ -
एसईई शुक्रबारदेखि सुरु,परीक्षा बिहान ८ बजेदेखि हुने
२०७९ चैत्र १६

प्रतिकृया दिनुहोस्