August 11, 2022, Thursday
२०७९ श्रावण २६, बिहीबार

थप २४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं पुस १५ गते । नेपालमा पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९० जना पुगेको छन्।

थप २२८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ८७१ सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ८ हजार ८९७ पीसीआर तथा २ हजार ८३ जनामा एन्टिजेन परीक्षण भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको