अब जिल्ला र उच्च अदालतमा पनि गोला प्रक्रियाबाट पेशी तोक्न बाटो खुला
- हाम्रो कान्तिपुर
- २०७८ पुष १४

काठमाडौं, पेशी व्यवस्थापनसम्बन्धी निर्देशिका फुलकोर्टबाट पारित भएको छ । बुधबार पेशी व्यवस्थापनसम्बन्धी निर्देशिका फुलकोर्टबाट पारित भएसँगै अब जिल्ला र उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी तोक्ने बाटो खुलेको हो ।
अब आगामी माघ २ गतेबाट जिल्ला तथा उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुनेछ ।
यसैगरी अघिल्लो फुलकोर्ट बैठकले पेशी तोक्नका लागि नियमावली बनाउन सर्वोच्च प्रशासनलाई निर्देशन दिएको थियो । अदालतले भने आवश्यक तयारी गरेर फुलकोर्टमा निर्णयार्थ पेश गरेपछि आज बसेको बैठकले पारित गरेको हो ।
शीर्ष समाचार
- आज माइतीघर मण्डलामा नायब सुब्बाहरुले बृहत् प्रदर्शन गर्ने
- कोरोनाबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढी खोप नलगाएकाहरु
- कृषि उत्पादन बढाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रह
- नर्भिक अस्पतालको संरचना नहटाउन सर्वोच्चको आदेश
- केरुङ-काठमाडौँ रेलमार्गको अध्ययन गर्ने चीनको घोषणा
धेरै पढिएको
-
कुमारी आमा निहारिका भोलिबाट पुनः आमरण अनसन बस्दै
२०७९ श्रावण १९ -
तेस्रो टि- ट्वेन्टी खेल: ७ विकेटले भारतको जित
२०७९ श्रावण १८ -
अमेरिकी कारवाहीमा मारिए आतंककारी संगठनका नेता आयमान
२०७९ श्रावण १७ -
निर्वाचन कार्यतालिका तय : असोज २३ गते उम्मेदवारी दर्ता हुने
२०७९ श्रावण २४

प्रतिकृया दिनुहोस्