
काठमाडौं, अहिले मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ भने देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तौ उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । सबेला काठमाडौँमा वर्षा भइरहेको छ । उपत्यकामा वर्षासँगै चन्द्रागिरिमा पनि हिमपात सुरु भएको छ ।
चन्द्रागिरी हिल्स लिमिटेडका जेनेरल म्यानेजरका अनुसार चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिएका हुन् ।







