थप २६४ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
1.2K
Shares
- NEWS DESK
- २०७८ पुष १३

काठमाडौं पुस १३ गते । गएको २४ घण्टामा नेपालमा २६४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५६६ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट २४१ जना र एन्टीजेन परिक्षण विधीबाट २३ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै गत २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । थप २६० जना संक्रमित डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल संक्रमितमध्य ९८ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ५८८ जना पुगेका छन् ।
शीर्ष समाचार
- चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने मन्त्री बस्नेतको भनाइ
- बेलायत रोजगारीका लागि ६०४ नर्सकोआवेदन,मापदण्ड पूरा गर्ने ३० जना मात्र
- दैनिक २० किलो सुन आयात गर्न पाइने
- ‘ई’ का माग पूरा गर्ने अधिकार महानगरसँग छैन – मेयर बालेन्द्र शाह
- देशमा सुशासन र विकासको अगुवाइ गर्ने पार्टी एमाले- अध्यक्ष केपी ओली
धेरै पढिएको
-
द्रुत बससेवा ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क सम्म
२०८० आश्विन ३ -
सयपत्री फूलको व्यावसायिक खेती,बाह्रै महिना आम्दानी
२०८० आश्विन ६


प्रतिकृया दिनुहोस्