August 11, 2022, Thursday
२०७९ श्रावण २६, बिहीबार

कुनै हालतमा एमसीसी पारित गरिने छैन: प्रचण्ड

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नहुने बताएका छन् । आज ८औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा उनले यस्तो उल्लेख गरेका हुन् ।

उनले प्रतिवेदनमा भनेका छन्, ‘एमसीसी परियोजना परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको छ। यथ स्थितिमा कुनै हालतमा पारित गरिने छैन । त्यस्तै दाहालले प्रतिवेदनमा नेपाली विशेषताका कारण शान्तिपूर्ण बाटोबाटै समाजवादतर्फको यात्रा सफल हुनेछ ।’

शीर्ष समाचार

धेरै पढिएको