April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

माओवादी केन्द्रको आठौं महाधिवेशन : बन्दसत्र आज ११ बजे सुरु हुने

 नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आज सुरु हुने भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार सम्पन्न भएको हो ।

उद्घाटनसत्र सकिएसँगै आजबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ । नेता जनार्दन शर्माका अनुसार आज विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ ।

देशभरबाट माओवादीका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन्। १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् । माओवादीय यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ

शीर्ष समाचार

धेरै पढिएको