प्रचण्डद्वारा राष्ट्रिय महाधिवेशनको उद्घाटन
- hamro_kantipur
- २०७८ पुष ११

काठमाडौं, काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा नेकपा (माओवादी केन्द्र) को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन् ।
समारोहमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरू सहभागी छन् । महाधिवेशनको उद्घोषण माओवादी स्थायी कमिटी सदस्य एवं अर्थमन्त्री जनार्दन शर्माले गरिरहेका छन् ।
शीर्ष समाचार
- आज माइतीघर मण्डलामा नायब सुब्बाहरुले बृहत् प्रदर्शन गर्ने
- कोरोनाबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढी खोप नलगाएकाहरु
- कृषि उत्पादन बढाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रह
- नर्भिक अस्पतालको संरचना नहटाउन सर्वोच्चको आदेश
- केरुङ-काठमाडौँ रेलमार्गको अध्ययन गर्ने चीनको घोषणा
धेरै पढिएको
-
कुमारी आमा निहारिका भोलिबाट पुनः आमरण अनसन बस्दै
२०७९ श्रावण १९ -
तेस्रो टि- ट्वेन्टी खेल: ७ विकेटले भारतको जित
२०७९ श्रावण १८ -
अमेरिकी कारवाहीमा मारिए आतंककारी संगठनका नेता आयमान
२०७९ श्रावण १७ -
निर्वाचन कार्यतालिका तय : असोज २३ गते उम्मेदवारी दर्ता हुने
२०७९ श्रावण २४

प्रतिकृया दिनुहोस्