August 11, 2022, Thursday
२०७९ श्रावण २६, बिहीबार

प्रचण्डद्वारा राष्ट्रिय महाधिवेशनको उद्घाटन

काठमाडौं, काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा नेकपा (माओवादी केन्द्र) को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन् ।


समारोहमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरू सहभागी छन् । महाधिवेशनको उद्घोषण माओवादी स्थायी कमिटी सदस्य एवं अर्थमन्त्री जनार्दन शर्माले गरिरहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको