August 11, 2022, Thursday
२०७९ श्रावण २६, बिहीबार

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन : प्रधानमन्त्रीको पनि उपस्थित

काठमाडौं– माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन उदघाटन समारोह सुरु भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा एक विशेष समारोहबीच महाधिवेशन सुरु भएको हो ।प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको उद्घाटन गरेका हुन् ।

महाधिवेशन उदघाटन समारोहमा शुभकामना दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित छ ।

शीर्ष समाचार

धेरै पढिएको