January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

महाधिवेशन उदघाटनमा ओली ल्याउन प्रचण्डको आफ्नै पहल

काठमाडौं, माओवादी केन्द्रको आजबाट राजधानीमा महाधिवेशन सुरु हुँदैछ । सो महाधिवेशन उदघाटनमा प्रमुख दलका शिर्ष नेताहरुलाई निम्त्याएको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु सहभागी हुने निश्चित भएको छ । भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने या नहुने निश्चित भएको छैन ।

प्रचण्डले ओलीलाई महाधिवेशन उदघाटनमा ल्याउन आफै पहल गरेको बुझिएको छ । उनले ओलीसँग सम्पर्क गरी सहभागी हुन आग्रह गरेको बताएको छ ।

शीर्ष समाचार

धेरै पढिएको