माओवादी स्थायी समिति बैठक: भोलि केन्द्रिय कार्य समितिको बैठक बस्दै
- hamro_kantipur
- २०७८ पुष १०

काठमाडौं, माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अगाडि केन्द्रिय कार्य समितिको बैठक बस्ने भएको छ । आज बसेको संक्षिप्त स्थायी समितिको बैठकले आइतबार बिहान केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको हो ।
आइतबार बिहान ८ बजे केन्द्रीय समितिको बैठक बसेपछि दिउँसो १ बजे राष्ट्रिय सम्मेलनको उद्घाटन हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।
यसैगरी शुक्रबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।
शीर्ष समाचार
- आज माइतीघर मण्डलामा नायब सुब्बाहरुले बृहत् प्रदर्शन गर्ने
- कोरोनाबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढी खोप नलगाएकाहरु
- कृषि उत्पादन बढाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रह
- नर्भिक अस्पतालको संरचना नहटाउन सर्वोच्चको आदेश
- केरुङ-काठमाडौँ रेलमार्गको अध्ययन गर्ने चीनको घोषणा
धेरै पढिएको
-
कुमारी आमा निहारिका भोलिबाट पुनः आमरण अनसन बस्दै
२०७९ श्रावण १९ -
तेस्रो टि- ट्वेन्टी खेल: ७ विकेटले भारतको जित
२०७९ श्रावण १८ -
अमेरिकी कारवाहीमा मारिए आतंककारी संगठनका नेता आयमान
२०७९ श्रावण १७ -
निर्वाचन कार्यतालिका तय : असोज २३ गते उम्मेदवारी दर्ता हुने
२०७९ श्रावण २४

प्रतिकृया दिनुहोस्