April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

एमाले विरोधबीच संसदमा चार अध्यादेश स्वीकृत

काठमाडौं, प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेको विरोधका बीच चार अध्यादेश स्वीकृत भएको छ । बुधबार गृहमन्त्रीका तर्फबाट सूचना तथा सञ्चार, प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका अध्यादेशहरु स्वीकृत भएको हो ।

नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन),२०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन)अध्यादेश, २०७८, समाजिक सुरक्षा (पहिलो संशोधन)अध्यादेश, २०७८ र रेल्वे अध्यादेश,२०७८ स्वीकृत भएको हो ।

यसैगरी बैठकमा चारवटै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको