विवेकशील साझाबाट संयोजक पाण्डे निष्काशित
- hamro_kantipur
- २०७८ पुष ६

काठमाडौं, विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्काशनको गरिएको छ । पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको आरोप लगाउँदै अध्यक्ष रवीन्द्र मिश्रले उनलाई निष्काशनको घोषणा गरेका हुन् ।
आज बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरिएको हो । मंगलबार पार्टीद्वारा जारी एक पत्रका अनुसार यसअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए तर त्यसको जवाफ पनि चित्तबुझ्दो नआएकोले मिश्रले पाण्डेलाई निष्काशन गरेका हुन् ।

शीर्ष समाचार
- हिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण
- इन्दोर मन्दिर दुर्घटनाः ३६ जनाको मृत्यु,प्रशासनविरुद्ध मुद्दा दर्ता
- डोल्पामा ड्यूटीमा खटिएका प्रहरी हवल्दार बेपत्ता
- वैशाख १ गतेदेखि श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने
- ट्रम्पमाथि पोर्न स्टारलाई गोप्यरुपमा भुक्तानी गरेको आरोप
धेरै पढिएको
-
मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्न बाध्यता
२०७९ चैत्र ९ -
नेपाल प्रहरीका चार जना डिआईजी एआईजीमा बढुवा
२०७९ चैत्र १३ -
सापटी दिएको १० हजार रुपैयाँ रकम फिर्ता नगर्दा हत्या
२०७९ चैत्र १६

प्रतिकृया दिनुहोस्