August 11, 2022, Thursday
२०७९ श्रावण २६, बिहीबार

विवेकशील साझाबाट संयोजक पाण्डे निष्काशित

काठमाडौं, विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्काशनको गरिएको छ । पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको आरोप लगाउँदै अध्यक्ष रवीन्द्र मिश्रले उनलाई निष्काशनको घोषणा गरेका हुन् । 

आज बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरिएको हो । मंगलबार पार्टीद्वारा जारी एक पत्रका अनुसार यसअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए तर त्यसको जवाफ पनि चित्तबुझ्दो नआएकोले मिश्रले पाण्डेलाई निष्काशन गरेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको