सर्वदलीय बैठक सम्पन्न : एमसीसीबारे छलफल
- hamro_kantipur
- २०७८ पुष ४

काठमाडौँ, पुस ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा भएको सर्वदलीय बैठक सम्पन्न भएको छ ।
संघीय संसद्को गतिरोध र अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसीको विषयमा छलफल गर्दै बैठक सम्पन्न भएको हो ।
सरकारका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सर्वदलीय बैठकमा लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्मा गर्दै आएको अवरोध र एमसीसी सम्झौताको विषयमा छलफल भएको हो । बैठकमा फेरि छलफल गरेर निष्कर्षमा पुग्ने सहमति भएको उनको भनाइ छ ।
शीर्ष समाचार
- हिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण
- इन्दोर मन्दिर दुर्घटनाः ३६ जनाको मृत्यु,प्रशासनविरुद्ध मुद्दा दर्ता
- डोल्पामा ड्यूटीमा खटिएका प्रहरी हवल्दार बेपत्ता
- वैशाख १ गतेदेखि श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने
- ट्रम्पमाथि पोर्न स्टारलाई गोप्यरुपमा भुक्तानी गरेको आरोप
धेरै पढिएको
-
मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्न बाध्यता
२०७९ चैत्र ९ -
नेपाल प्रहरीका चार जना डिआईजी एआईजीमा बढुवा
२०७९ चैत्र १३ -
सापटी दिएको १० हजार रुपैयाँ रकम फिर्ता नगर्दा हत्या
२०७९ चैत्र १६

प्रतिकृया दिनुहोस्