January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

काँग्रेस केन्द्रीय सदस्यको मतगणनामा (विवरणसहित)

नेपाली काँग्रेसको केन्द्रीय सदस्यको खुल्लातर्फको मतगणनामा डा. सशांक कोइरालाको अग्रता रहेको छ।

उनीपछि बालकृष्ण खाँड बढी मतसहित अगाडि बढिरहेका छन् ।

केन्द्रीय सदस्यका उम्मेदवारको प्राप्त मत

डा. सशांक कोइराला–८८२ बालकृष्ण खाँड–७९७ उदय शमशेर राणा–७५१ रमेश लेखक–७०३ बलबहादुर केसी–६९८ मोहनबहादुर बस्नेत–६९१ दिलेन्द्रप्रसाद बडू–६८५ ज्ञानेन्द्रबहादुर कार्की–६७८ गोपालमान श्रेष्ठ–६५७ डा.रामशरण महत–६०९ एनपी साउद–६१३ दिनेश कोइराला–६१३ अर्जुननरसिंह केसी–६०२ गुरु बराल–६०१ सुनिलबहादुर थापा–६०० रामहरि खतिवडा–५७८ कुन्दनराज काफ्ले –५९९ गणेश लामा–५८९ जीपछिरिङ लामा–५८८ गोविन्द भट्टराई–५६६ नैनसिंह महर–५१४ जीतजंग बस्नेत–५१३ सुरेन्द्रराज पाण्डे –५०१ तारणिदत्त चटौत–४६७ त्रैलोक्यप्रताप सेन–४६५ लोकेश ढकाल–४५५ टेकराज पौडेल–४१३ मदन अमात्य–४०९ पद्मनारायण चौधरी–३९९ केदार कार्की–३९६ अजयबाबु सिवाकोटी–३९२ मोहन आचार्य–३९० शंकर ढकाल–३८८ धावा गुरुङ–३८६ सुरेशचन्द्र चालिसेको –३८२ मत रहेको छ।

शीर्ष समाचार

धेरै पढिएको