
पाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । बुधवार बिहान साढे २ बजे मतगणनाको नतिजा सार्वजनिक भए पछि डा. शेखर कोइरालाई पराजित गर्दै देउवा विजयी भएका हुन् ।
कुल ४ हजार ६ सय २३ मत खसेकोमा देउवाले २ हजार ७३३ र कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया







