January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

थप २३६ जनामा काेराेना पुष्टि,१ जनाकाे मृत्यु

काठमाडौं मंसिर २५ गते । गएकाे २४ घण्टामा नेपालमा २३६ जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १८७ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट १९४ जना र एन्टीजेन परिक्षण विधीबाट ४२ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । थप ३०७ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ९ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा काेभिड १९ का कारण मृत्युु हुनेकाे कुल संख्या भने ११ हजार ५५३ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको