March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

थप २८० जनामा काेराेना पुष्टि,२ जनाकाे मृत्यु

काठमाडौं मंसिर २२ गते । गएकाे २४ घण्टामा नेपालमा २८० जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १७४ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट २३८ जना र एन्टीजेन परिक्षण विधीबाट २७ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । थप ३६६ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ८ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा काेभिड १९ का कारण मृत्युु हुनेकाे कुल संख्या भने ११ हजार ५४५ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको