February 26, 2024, Monday
२०८० फाल्गुन १४, सोमबार

राप्रपाकाे महामन्त्रीमा हारिन् रेखा,कुन्ती विजयी

काठमाडौं मंसिर १९ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीको  महामन्त्रीमा भिडेकी रेखा थापा पराजित भएकी छन् ।महामन्त्री पदमा महिलातर्फबाछ कुन्तीकुमारी शाही विजयी भएकी छन् ।

नायिकासमेत रहेकी थापा भने पराजित भइन् ।
कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् । भने रेखाले १६४० भोट ल्याएकी थिइन् ।

शीर्ष समाचार

धेरै पढिएको