राप्रपाकाे महामन्त्रीमा हारिन् रेखा,कुन्ती विजयी
- hamro_kantipur
- २०७८ मंसिर १९

काठमाडौं मंसिर १९ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा भिडेकी रेखा थापा पराजित भएकी छन् ।महामन्त्री पदमा महिलातर्फबाछ कुन्तीकुमारी शाही विजयी भएकी छन् ।
नायिकासमेत रहेकी थापा भने पराजित भइन् ।
कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् । भने रेखाले १६४० भोट ल्याएकी थिइन् ।
शीर्ष समाचार
- सुनकाे मुल्य अत्यधिक बढ्यो,प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
इस्टोनियामा रुसी राजदूत निष्कासित
२०७९ माघ १०

प्रतिकृया दिनुहोस्