राप्रपाको महाधिवेशन सुरु,विभिन्न दलका नेताहरूकाे उपस्थिति

काठमाडौँ ,राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा विभिन्न दलका नेताहरूकाे उपस्थिति रहेकाे छ ।
काठमाडौं , मंसिर १५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल,मादव कुमार नेपाल लगायतका नेताहरू थिए ।
प्रचण्ड नेकपा एमालेको महाधिवेशनमा गएनन् । काठमाडौंमा भृकुटीमण्डपमा भइरहेको राप्रपाको एकता महाधिवेशनको जारी उद्घाटन समारोहमा कार्यकर्ताहरुकाे पनि बाक्लो उपस्थिति देखिन्छ ।
राप्रपाको महाधिवेशनमा १५ देखि १७ गतेसम्म राजधानीकाे भृकुटीमण्डपमा चल्ने छ । कमल थापा र राजेन्द्र लिङदेन भने अध्यक्षमा प्रतिस्पर्धा गर्नेछन् ।
राप्रपा महाधिवेशनमा दाहालसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा मालेका महासचिव सीपी मैनाली पनि उपस्थित थिए ।
प्रतिकृया दिनुहोस्