उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यकाे सबैभन्दा बढि मत
- hamro_kantipur
- २०७८ मंसिर १४

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यकाे सबैभन्दा बढि मत परेकाे छ । हालसम्म उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले १९७६, सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापाले १७६८ र घनश्याम भुसालले ७२५ मत पाएका छन् ।
मतदानमा २ हजार ९६ जनाले मत दिएका थिए । कुल २ हजार १५३ मतदाता रहेकोमा ५७ जनाले मत दिएनन् ।
शीर्ष समाचार
- सुनकाे मुल्य अत्यधिक बढ्यो,प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
इस्टोनियामा रुसी राजदूत निष्कासित
२०७९ माघ १०

प्रतिकृया दिनुहोस्