February 2, 2023, Thursday
२०७९ माघ १९, बिहीबार

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यकाे सबैभन्दा बढि मत

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यकाे सबैभन्दा बढि मत परेकाे छ । हालसम्म उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले १९७६, सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापाले १७६८ र घनश्याम भुसालले ७२५ मत पाएका छन् ।

मतदानमा २ हजार ९६ जनाले मत दिएका थिए । कुल २ हजार १५३ मतदाता रहेकोमा ५७ जनाले मत दिएनन् ।