January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

अध्यक्षमा ओलीको रिइन्ट्रि,१७ सयभन्दा बढी मतले रावल पछि

काठमाडौं, मंसिर १४ । भिम रावल लाई धेरै मतले ओलीले पछि पार्नुका साथै नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली फेरि पनि विजयी भएका छन् ।

उनले प्रतिष्पर्धी भीम रावललाई ठूलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । दुवैबीच १७ सयभन्दा बढी मतान्तर देखिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको