ओली फेरि पनि एमाले अध्यक्ष
- hamro_kantipur
- २०७८ मंसिर १४

काठमाडौं, १४ मंसिर । नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली दोहोरिएका छन् ।
उनले प्रतिष्पर्धी भीम रावललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।उनले खसेको २ हजार ९६ मतमध्ये ९० प्रतिशत मत कटाएका छन् । यसको औपचारिक घोषणा भने आउन बाँकी छ ।
शीर्ष समाचार
- सुनकाे मुल्य अत्यधिक बढ्यो,प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
इस्टोनियामा रुसी राजदूत निष्कासित
२०७९ माघ १०

प्रतिकृया दिनुहोस्