February 2, 2023, Thursday
२०७९ माघ २०, शुक्रबार

ओली फेरि पनि एमाले अध्यक्ष

काठमाडौं, १४ मंसिर । नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली दोहोरिएका छन् ।

उनले प्रतिष्पर्धी भीम रावललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।उनले खसेको २ हजार ९६ मतमध्ये ९० प्रतिशत मत कटाएका छन् । यसको औपचारिक घोषणा भने आउन बाँकी छ ।