लालबाबुद्वारा केन्द्रीय सदस्य र कार्यकारी पदमा नबस्ने घोषणा
- hamro_kantipur
- २०७८ मंसिर १३

काठमाडौं, नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेका छन् । उनले आफू केन्द्रीय सदस्य र कार्यकारी पदमा नबस्ने घोषणा गरेका हुन् ।
सोमबार उनले सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले पण्डितलाई केन्द्रीय सदस्यमा समेटे पनि सो पदमा नबस्ने घोषणा गरेका हुन् ।
चितवनको सौराहा जारी १० औं महाधिवेशनमा पदाधिकारीका आकांक्षीसमेत रहेका पण्डितले सामाजिक सञ्जालमा सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको समेत जानकारी गराएका छन् ।
शीर्ष समाचार
- सुनकाे मुल्य अत्यधिक बढ्यो,प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
इस्टोनियामा रुसी राजदूत निष्कासित
२०७९ माघ १०

प्रतिकृया दिनुहोस्