देशभर १५८ जना संक्रमित थपिए,२ जनाकाे मृत्यु
- hamro_kantipur
- २०७८ मंसिर १२

काठमाडौं मंसिर १२ गते । गएकाे २४ घण्टामा नेपालमा १५८ जना काेराेना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९१८ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट १५४ जना र एन्टीजेन परिक्षण विधीबाट ४ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै गत २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी थप ३४२ जना संक्रमित डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ७ प्रतिशत डिस्चार्ज भैसकेका छन् । हालसम्म नेपालमा काेभिड १९ का कारण मृत्युु हुनेकाे कुल संख्या भने ११ हजार ५२३ जना पुगेका छन् ।
शीर्ष समाचार
- भारतले नेपाललाई किन दिदैछ मुर्रा राँगा
- देशको समग्र हितको रक्षापछि मात्रै संसद्काे अवराेध हट्छ- अध्यक्ष ओली
- तीन विकेटले हराउँदै नेपालले मलेसियासँग महिला टी–२० क्रिकेट जित्याे
- सुनको भाउ ताेलामा १७ सय रुपैयाँले घट्यो
- शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन : अर्थमन्त्रालय
धेरै पढिएको
-
१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट बजेट प्रस्तुत (पूर्णपाठ)
२०८० जेष्ठ १५ -
सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार
२०८० जेष्ठ १८ -
भारतले नेपाललाई किन दिदैछ मुर्रा राँगा
२०८० जेष्ठ २१


प्रतिकृया दिनुहोस्