June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, सर्वोच्च विवाद समाधानबारे छलफल

काठमाडौं, प्रमुख सत्तारुढ तीन दलका नेताहरुबीच सर्वोच्च अदालतभित्रको विवाद समाधानको लागि छलफल भएको छ ।

आइतबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच बालुवाटारमा उक्त विषयमा छलफल भएको हो ।

यसअघि मंसिर १० गते बारका पदाधिकारी र कानून व्यवसायीहरुले प्रधानमन्त्री देउवालाई भेटेर छलफल गरेका थिए । उक्त छलफलबारे प्रधानमन्त्री देउवाले दाहाल र नेपाललाई आज ब्रिफिङ गरेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको