
चितवन, नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र शुक्रबार सुरु भएको छ । चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन मुलुकभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको ठूलो संख्यामा भीड लागेको छ ।


प्रतिक्रिया







