थप ३०८ जनामा काेराेना पुष्टि,३ जनाकाे मृत्युु
- hamro_kantipur
- २०७८ मंसिर ९

काठमाडौं मंसिर ९ गते । गएकाे २४ घण्टामा नेपालमा ३०८ जना काेराेना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट २८१ जना र एन्टीजेन परिक्षण विधीबाट २७ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै गत २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी थप २९८ जना डिस्चार्ज भएका छन् ।
शीर्ष समाचार
- सुनकाे मुल्य अत्यधिक बढ्यो,प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
इस्टोनियामा रुसी राजदूत निष्कासित
२०७९ माघ १०

प्रतिकृया दिनुहोस्