January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

थप ३०८ जनामा काेराेना पुष्टि,३ जनाकाे मृत्युु

काठमाडौं मंसिर ९ गते । गएकाे २४ घण्टामा नेपालमा ३०८ जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट २८१ जना र एन्टीजेन परिक्षण विधीबाट २७ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी थप २९८ जना डिस्चार्ज भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको