March 28, 2024, Thursday
२०८० चैत्र १६, शुक्रबार

देशभर चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं, देशभर चिसो बढ्ने क्रम जारी रहेको छ । जल तथा मौसम विज्ञान विभागतको मौसम पूर्वानुमान महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

शुकवार बिहान मौसमको अवस्थाबारे आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले सो जानकारी दिएको हो ।

विभागका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभए पनि हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा नै रहेको जनाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको