
काठमाडौं, नवनियुक्त तिन प्रदेश प्रमुखले बिहिवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।
आज राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियार, सुदूरपश्चिम प्रदेशका देवराज जोशी र प्रदेश नं १ का परशुराम खापुङ्गलाई पद तथा गोपनीयताको शपथ खुवाएकि हुन् ।







