December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

जनगणना देश विकासको महत्वपूर्ण आधारस्तम्भ हो: प्रधानमन्त्री देउवा

काठमाडौं, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय जनगणना देश विकासको महत्वपूर्ण आधारस्तम्भ भएको बताएका छन् । उनले बिहिवार आज एक भिडियो सन्देश जारी गर्दै जनगणनाबाट प्राप्त तथ्यांकले देश विकासका लागि सहयोग पुग्ने बताएका हुन् ।

सहि विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको प्रधानमन्त्री देउवाले
बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको