काठमाडौं कार्तिक १३ गते । गएकाे २४ घण्टामा नेपालमा ३७२ जना काेराेना संक्रमित थपिएका छन् भने ११ जनाकाे मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कुल संक्रमितको संख्या ८ लाख १२ हजार १९४ जना पुगेका छन् ।
प्रतिक्रिया







