चीनको टेलिकममाथि अमेरिकाकाे प्रतिबन्ध
1.6K
Shares
- NEWS DESK
- २०७८ कार्तिक ११
बेइजिङ, कात्तिक ११ गते । संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाको आधारमा चाइना टेलिकमलाई आफ्नो देशमा सञ्चालन गर्न प्रतिबन्ध लगाउनु भनेको ‘चिनियाँ कम्पनीको दुर्भावनापूर्ण दमन’ भएको प्रतिक्रिया दिएको छ ।

बेइजिङले यस्ता कदमले सम्बन्ध बिग्रने चेतावनी दिएको छ ।वाणिज्य मन्त्रालयका प्रवक्ता शु युटिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा चीनको आर्थिक तथा व्यापारिक टोलीले अमेरिकासँग ‘गम्भीर प्रतिनिधित्व’ गरेको र बेइजिङले घटनाप्रति गम्भीर चासो व्यक्त गरेको बताउनु भएको छ ।rss
शीर्ष समाचार
- हत्या आरोपीत भण्डारीले लेखे काठमाडौंको अन्य ठाउँमा पनि हत्या गरेको छु
- चीनको हाङ्झाउमा १९ औँ एशियाली खेलकुदको औपचारिक उद्घाटन आज
- सयपत्री फूलको व्यावसायिक खेती,बाह्रै महिना आम्दानी
- युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र दिदै अमेरिका
- प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच आज भेटवार्ता
धेरै पढिएको
-
यो सालनी पर्देशमै तीज – तस्विरमा सविना कार्की
२०८० आश्विन १ -
शिक्षकलाई कारबाहीको अधिकार स्थानीय तहलाई
२०८० भाद्र ३० -
घरेलु मैदानमा पीएसजी पराजित
२०८० भाद्र ३० -
विदेशमा रहेका नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद
२०८० आश्विन १ -
संविधानलाई समृद्धिसँग जोड्नुपर्छ : कानुनमन्त्री गुरुङ
२०८० आश्विन १


प्रतिकृया दिनुहोस्