बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त
1.6K
Shares
- NEWS DESK
- २०७८ कार्तिक ११

बागमतीप्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त भएका छन् । उनि नेकपा एकीकृत समाजवादी पार्टी बाग्मती प्रदेश संसदीय दलका नेता हुन् ।
बिहीबार दिउँसो प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री पाण्डेले हेटौडा १० स्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गरेकाे हाे ।
शीर्ष समाचार
- हत्या आरोपीत भण्डारीले लेखे काठमाडौंको अन्य ठाउँमा पनि हत्या गरेको छु
- चीनको हाङ्झाउमा १९ औँ एशियाली खेलकुदको औपचारिक उद्घाटन आज
- सयपत्री फूलको व्यावसायिक खेती,बाह्रै महिना आम्दानी
- युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र दिदै अमेरिका
- प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच आज भेटवार्ता
धेरै पढिएको
-
यो सालनी पर्देशमै तीज – तस्विरमा सविना कार्की
२०८० आश्विन १ -
शिक्षकलाई कारबाहीको अधिकार स्थानीय तहलाई
२०८० भाद्र ३० -
घरेलु मैदानमा पीएसजी पराजित
२०८० भाद्र ३० -
विदेशमा रहेका नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद
२०८० आश्विन १ -
संविधानलाई समृद्धिसँग जोड्नुपर्छ : कानुनमन्त्री गुरुङ
२०८० आश्विन १


प्रतिकृया दिनुहोस्