January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

बागमतीप्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त भएका छन् । उनि नेकपा एकीकृत समाजवादी पार्टी बाग्मती प्रदेश संसदीय दलका नेता हुन् ।

बिहीबार दिउँसो प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री पाण्डेले हेटौडा १० स्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गरेकाे हाे ।

शीर्ष समाचार

धेरै पढिएको