January 22, 2022, Saturday
२०७८ माघ ८, शनिबार

प्रतिनिधि सभा बैठक २९ गतेसम्मका लागि स्थगित

काठमाडौं, कात्तिक ११ गते । कात्तिक २९ गतेसम्मका लागि प्रतिनिधि सभाकाे बैठक स्थगित भएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गजेन्द्र हमालले दिएको राजीनामा स्वीकृत भएकोबारे राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए।

सभामुख सापकोटाले कात्तिक २९ गते सोमबार दिनको १ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको