प्रतिनिधि सभा बैठक २९ गतेसम्मका लागि स्थगित
1.1K
Shares
- NEWS DESK
- २०७८ कार्तिक ११
काठमाडौं, कात्तिक ११ गते । कात्तिक २९ गतेसम्मका लागि प्रतिनिधि सभाकाे बैठक स्थगित भएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गजेन्द्र हमालले दिएको राजीनामा स्वीकृत भएकोबारे राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए।
सभामुख सापकोटाले कात्तिक २९ गते सोमबार दिनको १ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन् ।
शीर्ष समाचार
- चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने मन्त्री बस्नेतको भनाइ
- बेलायत रोजगारीका लागि ६०४ नर्सकोआवेदन,मापदण्ड पूरा गर्ने ३० जना मात्र
- दैनिक २० किलो सुन आयात गर्न पाइने
- ‘ई’ का माग पूरा गर्ने अधिकार महानगरसँग छैन – मेयर बालेन्द्र शाह
- देशमा सुशासन र विकासको अगुवाइ गर्ने पार्टी एमाले- अध्यक्ष केपी ओली
धेरै पढिएको
-
द्रुत बससेवा ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क सम्म
२०८० आश्विन ३ -
सयपत्री फूलको व्यावसायिक खेती,बाह्रै महिना आम्दानी
२०८० आश्विन ६


प्रतिकृया दिनुहोस्