September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

सर्वोच्च अदालतका पूर्व न्यायाधीश लम्सालको ८४ वर्षको उमेरमा निधन

सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरबप्रसाद लम्सालको ८४ वर्षको उमेरमा आज विहान करीब चार बजे निधन भएको छ ।

उहाँमा विगतमा मुटुसम्बन्धी समस्या भएको र पछिल्लो पटक तीन दिन अघि स्वास्थ्यमा थप समस्या भए पछि काठमाडौंको मेडिकेयर अस्पतालमा भर्ना गरिएको उहाँकी भतिजी अमृता लम्सालले बताउनुभयो ।उहाँ चर्चित तत्कालीन सम्पत्ती छानविन आयोगका अध्यक्ष पनि रहनुभएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको