June 1, 2023, Thursday
२०८० जेष्ठ १८, बिहीबार

थप ८ संक्रमितको मृत्यु,६७२ जनामा काेराेना पुष्टि

काठमाडौं कार्तिक १० गते । गएकाे २४ घण्टामा नेपालमा ६७२ जना काेराेना संक्रमित थपिएका छन् ।

९ हजार ४९५ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट ५८२ जना र एन्टीजेन परिक्षण विधीबाट ९० जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४९५ जना डिस्चार्ज भएका हुन् ।

त्यस्तै थप ८ जजाकाे मृत्यु भएको छ । हालसम्म नेपालमा काेराेनाका कारण मृत्युु हुनेकाे कुलसंख्या ११ हजार ३८० जना पुगेका छन् । देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३७५ जना रहेका छन्। हालसम्म नेपालकाे कुल संक्रमित मध्य निकाे हुनेकाे दर ९७ दशमलव ३ प्रतिशत रहेका छ ।

शीर्ष समाचार

धेरै पढिएको