May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

थप ११ जनाकाे मृत्यु,६६६ जना संक्रमित थपिए

काठमाडौं कार्तिक ९ गते । गएकाे २४ घण्टामा नेपालमा ६६६ जना काेराेना संक्रमित थपिएका छन् ।

१२ हजार २० जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट ५६९ जना र एन्टीजेन परिक्षण विधीबाट ९७ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६२२ जना डिस्चार्ज भएका हुन् ।

No photo description available.

त्यस्तै थप ११ जजाकाे मृत्यु भएको छ । हालसम्म नेपालमा काेराेनाका कारण मृत्युु हुनेकाे कुलसंख्या ११ हजार ३७२ जना पुगेका छन् । देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ जना रहेका छन् ।संक्रमित मध्य निकाे हुनेकाे दर ९७ दशमलव ३ प्रतिशत रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको