
काठमाडौं असाेज २९ गते । नेपालीहरुकाे महान चाड बिजय दशमी २०७८ सालकाे टीका असाेज २९ गते र शुभ साइत १० बजेर २ मिनेटमा उक्त साइत टीका ग्रहण गरेपछि सामाजिक सञ्चालन देखिएका रमाइला तस्बिर हरु हाम्रोकान्तिपुरले कलेक्सन गरेकाे छ ।

आज कतिपय मानिसले टीका शुभ साइतमा ग्रहण गरेका छन् भने कतिले बिहानैदेखि पनि टीका लगान सुरु गरेका छन् । यसपालि दशैंकाे टीका ग्रहण गरिसकेपछि सामाजिक सञ्जालबाट संकलन गरिएका तस्बिरहरु ।





























