
काठमाडौं असाेज २७ । गएकाे २४ घण्टामा नेपालमा ३६५ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६०९ जना डिस्चार्ज भएका हुन् ।
त्यस्तै थप ४ जजाकाे मृत्यु भएको छ । हालसम्म नेपालमन काेराेनाका कारण ११ हजार २६१ जना पुगेका छन् ।
प्रतिक्रिया







