October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

एमाले विधान महाधिवेशन: दोस्रो दिन पूर्ण शत्रमा अध्यक्ष ओली अनुपस्थित

file photo

काठमाडौं, ललितपुरकाे गोदावरीमा जारी नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनको दोस्रो दिन पूर्ण शत्रमा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

शुक्रबार उद्घाटन शत्रमै राजनीतिक प्रतिवेदन पढ्दा असहज भएपछि उनले शंकर पोखरेललाई प्रतिवेदन वाचन गर्न दिएका थिए ।

यसैगरी पार्टीसचिव प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष ओली घरमा नै आराम गरिरहेको जानकारी हलमा गराएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको