October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै 

काठमाडौं, आज नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्ने भएको छ । अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३ बजे उज्त बैठक बस्न लागेको हो ।

बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल हुने बताइएको छ  भने बैठकले अखिल क्रान्तिकारीको अध्यक्षको टुंगो समेत लगाउने एक माओवादी नेताले जानकारी दिए ।  

शीर्ष समाचार

धेरै पढिएको