October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

थप १०७८ जनामा काेराेना पुष्टि, १२ जनाकाे मृत्यु

काठमाडौं असाेज १४ गते । गत २४ घण्टामा थप १०७८ जनामा काेराेना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएकाे २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको हाे ।

त्यसैगरी ९११ जना डिस्चार्ज भएका छन् । हालसम्म देशभर २८९३८१ जनाले खाेप लगाएका छन् भने १८ हजार १६८ जना सक्रिय संक्रमित रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको