October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै स्थगित्, अर्को बैठक १९ गते बस्ने

काठमाडौं, प्रतिनिधिसभा बैठक सुरु भएको केहीबेरमै स्थगित्प्रतिनिधिसभा बैठक सुरु भएको केहीबेरमै स्थगित् भएको छ ।  नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको सो बैठक केहीबेरमै स्थगित् भएको हो । 

सभामुख अग्नि प्रसाद सापकोटाले बैठक स्थगित भएको सुचना दिएका थिए भने सभाको अर्को बैठक २०७८ असोज १९ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ । यसैबीच संसदमा नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ ।

शीर्ष समाचार

धेरै पढिएको