October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

थप १२८२ जनामा काेराेना पुष्टि, ७ जनाकाे मृत्यु

काठमाडौं असाेज ११ गते। गत २४ घण्टामा १२८२ जना काेराेना संक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएको छ ।

त्यसैगरी २४ घण्टाभित्र डिस्चार्ज हुनेकाे संख्या १२६२ जना रहेका छन् । हालसम्म देशभर काेराेना मुक्त हुनेकाे कुल संख्या ७६२४१६ जना पुगेका छन् । त्यस्तै मृत्युु हुनेकाे कुल संख्या ११ हजार १०३ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको